आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home समाचारभिमेश्वरको गोले टोलमा माटोले पुरिएर ३ जना घाईते 

भिमेश्वरको गोले टोलमा माटोले पुरिएर ३ जना घाईते 

by herdaherdaimedia
0 comments 6 views

राजकुमार भुजेल,दोलखा।

भिमेश्वर नगरपालिकामा माटोले पुरिएर ३ जना घाईते भएका छन्। घाईतेहुनेहरुमा स्थानीय ज्ञान बहादुर थामी,टेक बहादुर थामी र यमबहादुर थामी रहेका छन्।

बिहिबार बेलुका करिब ४ बजे उनिहरुलाई भीमेश्वर नगरपालिका – २ स्थित गोले टोलमा घर निर्माणका लागि जग खन्ने क्रममा माथिबाट माटो खसेर पुरिएर घाईते भएका जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक (ईन्स्पेक्टर) दाताराम अधिकारीले बताए ।

उनका अनुसार उनिहरुको उपचार हाल सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा भइरहेको छ भने अवस्था अहिले समान्य रहेको छ । 

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment