आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारभुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउँदै

भुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउँदै

by herdaherdaimedia
0 comments 4 views

काठमाडौं।

भुटानका राजा जिग्मे वाङचुक शुक्रबार बिहान नेपाल आउने भएका छन् ।

ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट उनी भुटानी राजा वाङचुक १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै काठमाडौं शुक्रबार बिहान काठमाडौं आउने भएका हुन् ।काठमाडौं आएपछि उनी बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न जाने छन् 

भुटानका राजा नेपाल आउने भएसँगै गृह मन्त्रालयले उनका लागि उच्च सुरक्षा व्यवस्था कायम गरेको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment