5
दोलखा।
शनिबारदेखि गौरीशंकर प्रिमियर लिग सुरु हुने भएको छ।
“खेलाडी पहिचानको आधार,गाँउ गाँउमा खेल पुर्वाधार” भन्ने नाराको साथ गौरी शंकर क्रिकेट एकेडेमी दोलखाको आयोजनामा Inter School Under-17 Gauri Shankar Premire League सुरु हुन लागेको हो।
भोलिदेखी सुरु हुने उक्त खेल तल्लो मूलपानी क्रिकेट ग्राउण्ड काठमाडौंमा २२ गतेसम्म हुनेछ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!