आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार

भोलि कतारका राजा नेपाल भ्रमणमा आउने, सरकारले दियो एकदिन सार्वजनिक...

Home समाचारभोलि कतारका राजा नेपाल भ्रमणमा आउने, सरकारले दियो एकदिन सार्वजनिक बिदा 

भोलि कतारका राजा नेपाल भ्रमणमा आउने, सरकारले दियो एकदिन सार्वजनिक बिदा 

by herdaherdaimedia
0 comments 7 views

काठमाडौं । कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भोलि नेपालको राजकीय भ्रमणमा आउँदैछन् । 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment