आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारमनकामना केबलकार आजदेखि ५० दिनका लागि बन्द

मनकामना केबलकार आजदेखि ५० दिनका लागि बन्द

by herdaherdaimedia
0 comments 7 views

काठमाडौं। मनकामना केबलकार आजदेखि ५० दिनका लागि बन्द भएको छ ।

नियमित मर्मत सम्भार गर्नु पर्ने भएकाले ५० दिनको लागि बन्द गर्नु परेको मनकामना केबलकार प्रालिले जनाएको छ । २६ वर्षअघि जडित प्रविधि प्रतिस्थापन गरेर आधुनिक प्रविधि जडान गरी स्तरोन्नति गर्न लागिएको जनाइएको छ ।

केबलकारका नायब महाप्रबन्धक उज्वल शेरचनले डिजिटल प्रणाली स्तरोन्नति र मेन केबल तार लट्ठासमेत फेर्ने कार्यका लागि आजदेखि भदौ २० गतेसम्म केबलकार बन्द हुने बताउनुभएको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment