दोलखा। बागमती तथा गण्डकी प्रदेशमा मात्र लागू हुने गरी महिन्द्राको बोलेरो मर्मत र सर्भिसिङ्गमा ज्यालामा फ्रि अफर दिन सुरु गरेको छ ।महिन्द्रा सर्भिस बालाजु अटो वर्क्सको आयोजनामा गत असार ९ गते देखी आगामी साताको २१ गते शुक्रबारसम्म महेन्द्र सर्भिस सेन्टरहरुमा यो अफर दिएको हो।
उक्त अफरमा ग्राहकहरुले सहभागीता जनाउन चाहानेका लागि विभिन्नशर्त तथा नियमहरु तोकेको छ। जसअन्तर्गत बोलेरो मोडलहरुमा लागू हुनेछ भने निःशुल्क श्रम योजनाको लागि योग्य हुन कम्पनीको कम्तीमा १ हजारको को स्पेयर पार्ट्स खपत गर्नुपर्नेछ । त्यस्तै डेन्ट पेन्ट र बाहिरी श्रममा लागू नहुने जनाएको छ।
बागमती प्रदेशका दोलखा, मन्थली लगाएतका ठाउँमाहरुमा यो अफर सञ्चालन भइरहेको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!