आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home समाचारमहेन्द्र सर्भिस सेन्टर दोलखाको तिन दिने फ्रि सर्भिस क्याम्प

महेन्द्र सर्भिस सेन्टर दोलखाको तिन दिने फ्रि सर्भिस क्याम्प

by herdaherdaimedia
0 comments 3 views

दोलखा। कार्की मल्टी ट्रेडिङ कन्सर्न प्रा.लि ( महिन्द्रा सर्भिस सेन्टर) दोलखाले ३ दिने फ्रि सर्भिस क्याम्पको आयोजना गरेको छ।बुधबार देखि सदरमुकाम चरिकोट स्थित महेन्द्र सर्भिस सेन्टरले शुक्रबार सम्म ग्राहकहरुलाई ध्यानमा राखी अतिरिक्त सुबिधा दिनको लागि फ्रि सर्भिस क्याम्पको आयोजना गरेको हो ।

क्याम्प सर्भिसमा ग्राहकहरुलाई चार्जमा ५० प्रतिशत ,स्पेयर्स पार्ट्स र लुब्रीकान्टमा १० प्रतिशत छुट सहित क्याम्पको आयोजना गरेको प्रा.लि ले जनाएको छ। क्याम्प अवधीमा साना बोलेरो गाडि लिएर आउने ग्राहकहरुलाई बिशेष उपहारको समेत व्यवस्था गरिएको छ ।

त्यस्तै क्याम्पको अवधिभर ग्राहकहरुले जुनसुकै महेन्द्र बोलेरो गाडिहरु प्रा.लि मा लेेराई आफ्ना समस्यालाई सजिलै हल गर्न सक्नेछन् ।‌

 

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment