आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home समाचारमाओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

by herdaherdaimedia
0 comments 33 views

दोलखा, भदौं १५ : शैलुङ गाउँपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा ८९.५ अंक र संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा ८०.२५ अंक प्राप्त गर्दै जिल्लाभरिमा पहिलो स्थान हासिल गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नेतृत्वमा रहेको यस पालिकाले पारदर्शिता, जवाफदेहीता र समावेशी सुशासनमार्फत यो उल्लेखनीय सफलता प्राप्त गरेको हो।

यसै उपलब्धिका आधारमा, जिल्ला समन्वय समिति दोलखाले आयोजना गरेको १०औं जिल्ला सभाको अवसरमा शैलुङ गाउँपालिका विशेष रुपमा सम्मानित गरिएको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment