पौडी डिलमा अट्किएको ढुङ्गाले गौरीशंकरको छापगाउँ जोखिममा
वर्षाले बगाएर ल्याएको ढुङ्गा अड्किदा दोलखाको गौरीशंकर २ स्थित छाप गाउँ जोखिममा परेको छ ।शनिबार राती देखिको निरन्तर वर्षाले पौडी डिल भन्ने स्थानमा ढुङ्गा अट्किएपछि उक्त ढुङ्गा बस्तीमा खस्ने जोखिम…