आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारलालिगुराँस युवा क्लब दोलखाले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने

लालिगुराँस युवा क्लब दोलखाले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने

by herdaherdaimedia
0 comments 5 views

दोलखा। 

लालिगुराँस युवा क्लब दोलखाले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। 

महा शिवरात्रीको अवसरमा आगामी फागुन १४ गते सो कार्यक्रम गर्ने भएको हो।

नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको प्राबिधिक सहयोगमा बिहान ८ बजे पशुपति मन्दिर प्राङ्गणमा हुने क्लबले जनाएको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment