व्यावसायिक बाख्रा फार्ममा आगलागी हुदाँ ४९ वटा बाख्रा जलेर मरे

दोलखा। दोलखाको शैलुङ गाउँपालिकाको एक ब्यवसायिक बाख्रा फार्ममा आगलागी हुदाँ ४९ वटा बाख्रा जेलर मरेका छन्।

मङ्गलबार बेलुका खोले पकाउने क्रममा फार्ममा आगो लागेर वडा नं १ का सुन्तली तामाङले सञ्चालन गरेको लालीगुराँस बाख्रा फार्ममा आगलागी हुदाँ बाख्रा जलेर मरेको वडा अध्यक्ष विर बहादुर घतानीले बताए ।

उनका अनुसार फार्ममा लागेको आगलागीबाट केहि बाख्रा घाइते भएका छन् भने करिब ६ लाख बराबरको क्षती भएको छ

 

 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता