7
काठमाडौँ । लगानीकर्ताको मनोबल कमजोर बन्दा शेयर बजारमा पहिरो गएको छ ।
बजारमा चलि रहेका अनेकौ हल्लाले बजारमा भारी गिरावट देखिएको हो ।यो समाचार तयार पर्दा अर्थात् १ः४२ बजेसम्म बजार ११६.०४ अकंले घटेर २६८० बिन्दुमा पुगेको छ ।
यो समयसम्म ३ करोढ २५ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ४६ करोडको शेयर कारोबार भएको छ ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!