आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार

सत्ता गठबन्धनका चार दलबीच ८ बुँदे सहमति राष्ट्रिय सभा अध्यक्ष...

Home राजनीतिसत्ता गठबन्धनका चार दलबीच ८ बुँदे सहमति राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई दिने 

सत्ता गठबन्धनका चार दलबीच ८ बुँदे सहमति राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई दिने 

by herdaherdaimedia
0 comments 6 views

काठमाडौं। सत्ता गठवन्धन विच आठ बुँदे सहमति भएको छ । दलहरु विच मन्त्रालय बाँडफाँट सहमतिका आधारमा गर्ने, शान्ति प्रक्रिया टुङ्याउने, राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई दिने लगाएत छन ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजबादी र राष्ट्रिय स्वतन्त्र पार्टी बिच सहमती भएको हो।‌

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment