7
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा मङ्गलबारपनि हेर्दा हेर्दै मा सकिएको छ।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस हेर्न नभ्याएपछि मङ्गलबार पनि हेर्दा हेर्दैमा परेको हो ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!