समाचार

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

दोलखा — दोलखाको शैलुङ र मेलुङ गाउँपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा ८९.५ अंक प्राप्त गर्दै जिल्लामै प्रथम स्थान हासिल गरेका छन्। जिल्ला समन्वय समिति दोलखाले आयोजना…

Read more

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

दोलखा, भदौं १५ : शैलुङ गाउँपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) मा ८९.५ अंक र संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा ८०.२५ अंक प्राप्त गर्दै जिल्लाभरिमा पहिलो स्थान हासिल…

Read more

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता

सिन्धुपाल्चोक। अरनिको राजमार्ग स्थित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर–४ मा जिप दुर्घटना भएको छ । हिन्दी भन्ने ठाउँबाट तातोपानीबाट बाह्रबिसे तर्फ आउदै गरेको बा.२१ च ७५४४ नम्बरको बोलेरो जिप सडकबाट…

Read more

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला

काठमाडौं । पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् ।पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका…

Read more

दोलखामा शैलुङ गाउँपालिका उत्कृष्ट

दोलखा ,भदौं ९ — हालै सम्पन्न गुणस्तर मूल्याङ्कन अनुसार दोलखाको शैलुङ गाउँपालिका सबै स्थानीय तहमध्ये उत्कृष्ट ठहरिएको छ। माओवादी केन्द्रका रिमलबाबु श्रेष्ठको नेतृत्वमा रहेको शैलुङले ८०.२५ अंक प्राप्त गर्दै शीर्ष…

Read more

आज कुशे औँसी, घरघरमा कुश भित्र्याएर मनाइँदै ‘बुवाको मुख हेर्नेदिन’ पनि आजै

काठमाडौं। हरेक वर्ष भदौ कृष्णपक्षको औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदै छ । कुश घरमा राख्नाले परिवारको कल्याण…

Read more

मकवानपुरमा खोलाले बगाउँदा एक जना बेपत्ता

मकवानपुर। मकवानपुरगढी गाउँपालिका-२ मा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तल्लो छापका २५ वर्षीय विनोद बम्जन रहेका छन्। आज (शुक्रबार दिउँसो गाउँपालिका – ७ सुकौराबाट घरतर्फ आउने…

Read more

गौरीशंकरमा तिज गीत प्रतियोगिता सम्पन्न, वडा नं. ३ को कर्मचारी समूह प्रथम

दोलखा, भदौं ६ – गौरीशंकर गाउँपालिकाको आयोजनामा सम्पन्न पालिका स्तरीय तिज गीत प्रतियोगितामा वडा नं. ३ को कर्मचारी समूह प्रथम भएको छ। उपाध्यक्ष उमा लुङ्गेली मगर शेर्पाको अध्यक्षता र अध्यक्ष विश्वाश कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ११…

Read more

सशस्त्र प्रहरीमा भर्ना खुल्यो, जवानदेखि भान्सेसम्म माग

काठमाडौं। सशस्त्र प्रहरी बलले ठूलो संख्यामा नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरी बल मानवस्रोत विभागले शुक्रबार सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान, भान्से, कुचिकार, सूचीकार, केशकर्तक र चर्मकर्मी पदका…

Read more

सांसद कार्कीको माग: सडक मर्मतमा तुरुन्त सरकारको ध्यान जाओस्

काठमाडौं , भदौं ५ – बिहीवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै, सांसद गंगा कार्कीले भक्तपुर–धुलिखेल, धुलिखेल–खावा, र खाडिचौर–मुडे–चरिकोट सडक खण्डहरूको दयनीय अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। उहाँले ती सडकहरू लामो…

Read more