समाचार

मानव तस्कर आफ्नै पार्टीभित्र छन् : प्रधानमन्त्री ओली

भदौं ३ , काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा रानालाई लक्षित गर्दै, “मानव तस्कर आफ्नै पार्टीभित्र छन्” भन्ने कडा टिप्पणी गरेका छन्। सोमबार साँझ बालुवाटारमा कांग्रेस र एमाले शीर्ष…

Read more

मोबाइल चार्ज गर्दा करेन्ट लाग्दा युवक घाइते

दोलखा, भदौ १ – दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा मोबाइल चार्ज गर्दै प्रयोग गर्ने क्रममा करेन्ट लाग्दा एक युवक घाइते भएका छन्। २८ वर्षीय दिपक क्षेत्री आफ्नै घरमा मोबाइल चार्जमा राखी…

Read more

रामेछाप केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

दोलखा। रामेछापमा भूकम्पको धक्का महसुस भएको छ। आज दिउँसो तीन बजेर ४३ मिनेटमा भूकम्प गएको हो। भूकम्प मापन केन्द्रका अनुसार रामेछाप केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो।     

Read more

सिंगटी उद्योग वाणिज्य संघको अध्यक्षमा माओवादी केन्द्रका उमेश श्रेष्ठ

दोलखा, सिंगटी – सिंगटी उद्योग वाणिज्य संघको चौथो साधारण सभा तथा अधिवेशनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार उमेश श्रेष्ठ सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्। शनिबार सिंगटीस्थित चिनारी होटेलको सभाहलमा सम्पन्न अधिवेशनमा…

Read more

शत्रुधन महतोको कमाण्डमा काठमाडौंबाट अभौतिक मुद्रा कारोबार र हुण्डीमा संलग्न २ जना भारतीय नागरिकसहित ४ जना पक्राउ 

राजकुमार भुजेल,काठमाडौं। काठमाडौंमा ६ करोड रकम भन्दा बढी अभौतिक मुद्रा कारोबार र हुण्डीमा संलग्न आरोपमा २ भारतीय नागरिक सहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा जिल्ला महागढीमाई नगरपालिका…

Read more

दोलखामा लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान

दोलखा, साउन ३० – दोलखामा गाई, भैंसी र चौंरीमा देखा परेको संक्रामक लम्पी स्किन रोग नियन्त्रण गर्न पशु सेवा कार्यालय दोलखाले भदौ १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ। पशु सेवा…

Read more

सांसद रिजालको सक्रिय पहलमा दोलखाको खरिढुङ्गा पहिरो न्यूनीकरण कार्य सुरु

दोलखा, २८ साउन — दोलखाको मुडे–चारिकोट सडकखण्डको खरिढुङ्गा क्षेत्रमा गएको ठूलो पहिरोका कारण सडक पूर्ण रूपमा जोखिमपूर्ण बनेपछि राष्ट्रिय सभाका सांसद तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य घनश्याम रिजालको सक्रियतामा…

Read more

गुनासो व्यवस्थापन केन्द्र सञ्चालनमा

काठमाडौं, साउन २६ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नागरिकका गुनासा सुनुवाइ तथा समाधान गर्न ‘गुनासो व्यवस्थापन केन्द्र’ सञ्चालनमा ल्याएको छ। सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्व कायम गर्न केन्द्र…

Read more

दोलखामा माओवादी केन्द्रको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

चरिकोट, दोलखा ( साउन २५)  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दोलखाद्वारा चरिकोटमा आयोजित दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आइतवार सम्पन्न भएको छ। पार्टी संगठन सुदृढ बनाउने, कार्यकर्ताहरूको राजनीतिक चेतना अभिवृद्धि…

Read more

भीमेश्वर नगरपालिकाले बजेट पुस्तिका सार्वजनिक गर्दै विकास योजनाहरू घोषणा

दोलखा, साउन २३ – भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारिएको बजेट पुस्तिका सार्वजनिक गरेको छ। बजेट सार्वजनिकसँगै आगामी वर्ष सञ्चालन गरिने विकास योजना र कार्यक्रमहरूको विस्तृत विवरण सार्वजनिक…

Read more