आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारसमुदायमा सरकारी वकील सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न 

समुदायमा सरकारी वकील सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न 

by herdaherdaimedia
0 comments 5 views

प्रकाश बस्नेत,दोलखा।

समुदायमा सरकारी वकील सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार तामाकोशी गाउँपालिका – ३ जफेमा रहेको सितापाईला माध्यामिक विद्यालयमा जिल्ला सरकारी वकिल कार्यालय दोलखाले सो कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै न्याधिवक्ता सोमराज काफ्लेले  हरेक समुदाय देखी विद्यालय सम्म कानुनी प्रक्रिया सम्बन्धि ज्ञानको आवश्यक रहेको बताए। उनले यस्ता शिक्षा समयमै उनिहरुलाई दिदाँ कानुनी प्रक्रियाका गतिविधिमा परिपक्व हुँदैजाने प्रष्ट पारे।तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले आफुलाई पनि कानुनी सम्बन्धि कुरामा ज्ञान पर्याप्त रहेकोले पालिकामा काम गर्न सहज महसुस भएको दाबी गरे।

पत्रकार महासंघ दोलखाका सचिव सुजन काफ्लेले पनि उक्त कार्यक्रमले अन्यायमा परे न्याय कसरी पाउने र कुनै गलत दृष्टिकोणले कसैले हेर्छ भने न्याय माग्न कहाँ जाने भन्ने कुराको जानकारी हुने बताए 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment