काठमाडौं। सरकारले मौसमजन्य विपद् व्यवस्थापनको लागि पूर्वसूचना प्रणालीलाई भरपर्दो बनाउने बनाउने घोषणा गरेको छ। मङ्गलबार सरकारको निति तथा कार्यक्रम सार्वजनिक गर्दै रास्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
उनका अनुसार बाढी हावाहुरी चट्याङलगायत जल तथा मौसमजन्य विपद् व्यवस्थापनको लागि पूर्वसूचना प्रणालीलाई भरपर्दो बनाइनेछ।
पर्यटकीय पदमार्गमा मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रणाली विस्तार गरिने भएको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!