काठमाडौं। सरकारले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिलाई उच्च प्राथमिकता राखेको छ । मङ्गलबार सरकारले निति तथा कार्यक्रम सार्वजनिक गर्दै वर्तमान सरकारले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिलाई उच्च प्राथमिकतामा राखेको हो ।
रास्ट्रपति रामचन्द्र पौडेलले निति तथा कार्यक्रम सार्वजनिक गर्दै देशमा आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा देशभित्र ठूलो मात्रामा रोजगारी सिर्जना गर्न तीनै तहसहकारी र समुदायको साझेदारीमा निजी क्षेत्र, “उत्पादन र रोजगारीका लागि साझेदारी” कार्यक्रम सञ्चालन गरिने बताए।
उनका अनुसार विभिन्न निकायमा रहेका उत्पादनसँग सम्बन्धित कार्यक्रमहरूलाई एकअर्काको परिपूरक हुनेगरी सम्भाव्यताका आधारमा एकीकृत रूपमा कार्यान्वयन गरिने भएको छ।
निती तथा कार्यक्रम
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!