सरकारको नीति तथा कार्यक्रम आगामी जेठ १ गते सार्वजनिक हुने

काठमाडौं। सरकारको नीति तथा कार्यक्रम आगामी जेठ १ गते सार्वजनिक हुने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले २०८१ जेठ १ गते संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पेश गर्ने निर्णय गरेको हो। 

संसदको दुवै सदनमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्ने संवैधानिक व्यवस्था छ । जेठ १५ गते आर्थिक वर्ष २०८१/८२ को बजेट पेश हुनेछ। 

#नीति तथा कार्यक्रम

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता