आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारसरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय

सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय

by herdaherdaimedia
0 comments 8 views

काठमाडौं ।

विपक्षी दलले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् ।

बिहीबार सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्ष दलका नेताहरूको बैठकले सरकारले गलत नियत राखेर ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो ।

संसद्को हिउँदे अधिवेशन भोलिदेखि सुरू हुँदै छ। भोलि नै अध्यादेश संसद्मा पेश गर्ने सरकारको तयारी छ । संसद्को अघिवेशनमा विपक्षी दलले जनताको सरोकारहरुलाई सशक्त ढंगले उठाउने भएको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment