सरकार परिवर्तनको सपना नदेखे हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले अहिलेको सरकार परिवर्तनको सपना नदेख्न आग्रह गरेका छन् । सरकारको १०० दिन पूरा भएको अवसरमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकार स्थिरता कायम गर्ने उद्देश्यले स्थापन भएको भन्दै परिवर्तन सम्भवन नभएको बताएका हुन् ।

सरकारले जनताको आवश्यकताअनुसार काम गरिरहेका भन्दै परिवर्तनको सपना नदेख्न उनले आग्रह गरेका हुन् ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता