आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home समाचारसशस्त्र प्रहरीमा भर्ना खुल्यो, इन्स्पेक्टर र जवानसहित ११७९ जना माग

सशस्त्र प्रहरीमा भर्ना खुल्यो, इन्स्पेक्टर र जवानसहित ११७९ जना माग

by herdaherdaimedia
0 comments 5 views

काठमाडौं ।

सशस्त्र प्रहरी बललले विभिन्न पदमा भर्ना खोलेको छ ।सशस्त्र प्रहरी बलले शुक्रबार प्रहरी निरीक्षक ६८ जनासहित विभिन्न पदमा १ हजार १७९ जना कर्मचारी माग गरेको हो ।

८३ जना प्रहरी सहायक निरीक्षक, ९४१ जना प्रहरी जवान, २० जना भान्छे, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना केशकर्तक र १४ जना चर्मकर्मीका लागि आवेदन आह्वान गरेको हो।

योग्यता पुगेका र ईच्छुक नेपाली नागरिकहरूले पुस २४ गतेदेखि माघ २४ गतेसम्म कार्यालय सशस्त्र प्रहरी बलले निर्धारण गरेको विभिन्न कार्यालयहरूमा उपस्थित भएर फाराम बुझाउनु पर्नेछ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment