आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारसहकारी पीडितहरु पुन: आन्दोलनमा

सहकारी पीडितहरु पुन: आन्दोलनमा

by herdaherdaimedia
0 comments 8 views

काठमाडौं । सहकारी पीडितहरूले पुन: आन्दोलन सुरू गरेका छन् ।

बचत रकम फिर्ताको माग गर्दै पीडितहरूले आजबाट फेरि काठमाडौंमा प्रदर्शन थालेका हुन् ।यसैबीच काठमाडौंको भद्रकालीमा सहकारी पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ।

सिंहदरबारतर्फ अगाडि बढिरहेका प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले प्रदर्शनकारीबीच धकेलाधकेल भएको हो ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment