सातगाउँले जात्राको अबसरमा कीर्तिपुरमा मंगलबार सार्वजनिक बिदा

काठमाडौं।

काठमाडौंको कीर्तिपुर नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ।

आइतबार प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले सूचना जारी गर्दै मंगलबार बिदा दिइएको जानकारी दिएका हुन्।

नगर कार्यपालिकाको आइतबार बसेको बैठकले त्यसदिन सातगाउँले जात्रा परेकाले बिदा दिने निर्णय गरेको हो।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता