काठमाडौं ।
आइतबार सेयर बजार परिसूचक उच्च अंकले बढेको छ । साताको कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार ५६ दशमलव ०९ अंकले बढेको हो ।
आइतबार सेयर बजार अघिल्लो कारोबार दिनको भन्दा २.१५ प्रतिशतले बढेको हो । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६५३ दशमलव ५८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २१९ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको घटेको छ ।
२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!