आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारसिन्धुलीको सुनकोशी नदीमा हाइलक्स गाडी खस्यो: चालकसहित ३ जना बेपत्ता 

सिन्धुलीको सुनकोशी नदीमा हाइलक्स गाडी खस्यो: चालकसहित ३ जना बेपत्ता 

by herdaherdaimedia
0 comments 5 views

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट हाइलक्स गाडी सुनकोशी नदीमा खसेको छ ।गाडीमा सवारमध्ये एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ ।

नदीमा खसेको हाइलक्स गाडी र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।खोटाङको हलेसीबाट काठमाडौंतर्फ आइरहेको उक्त गाडी आज करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो ।

घटनाको थप विवरण आउन बाँकी छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment