सिन्धुलीमा बस दुर्घटना हुदाँ २ जनाको मृत्यु

सिन्धुली ।

सिन्धुलीमा बस दुर्घटना परी दुई जनाको मृत्यु भएको छ।

सोमबार दिउसो काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको हो।

घटनाको थप विवरण आउन बाँकी रहेको छ

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता