सुनको मूल्यले बनायो नयाँ रेकर्ड ,आज एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार हुदैँ

काठमाडौं ।  सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

चाँदी प्रतितोला २० रुपैयाँ बढेर कारोबार भएको छ ।चाँदी प्रतितोला एक हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यसैले तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता