आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारसोनाम ल्होछारको अवसरमा दुई दिन बिदा दिने बैतेश्वर गाउँपालिकाको निर्णय

सोनाम ल्होछारको अवसरमा दुई दिन बिदा दिने बैतेश्वर गाउँपालिकाको निर्णय

by herdaherdaimedia
0 comments 5 views

दोलखा। दोलखाको बैतेश्वर गाउँपालिकाले “सोनाम ल्होछार” को अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको छ। बिहिबार बसेको गाउँपालिकाको बैठकले शुक्रबार र आइतबार (२६ र २८ गते) सार्बजनिक बिदा दिने निर्णय गरेको हो । 

उक्त दिन गाउँपालिका भित्र रहेको सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने पालिकाका अध्यक्ष छवि लामा द्धारा हस्ताक्षरित सुचनामा उल्लेख छ । 

 

 

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment