आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार

जुगु स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर : १५८ जनाले लिए...

Home समाचारजुगु स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर : १५८ जनाले लिए सेवा 

जुगु स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर : १५८ जनाले लिए सेवा 

by herdaherdaimedia
0 comments 6 views

दोलखा। 

गौरीशंकर गाउँपालिका – २ जुगु स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविरबाट १५८ जनाले सेवा लिएका छन्।

बुधबार सम्पन्न भएको एकदिने सो शिविरमा गाउँपालिकाको वडा नम्बर १ र २ का जनताले निःशुल्क सेवा लिएका हुन । गौरीशङ्कर गाउँपालिका, जिरी सामुदायिक आँखा सेवा केन्द्रको आयोजना र जुगु स्वास्थ्य चौकीको समन्वयमा भएको उक्त शिविरमा १५ जनालाई आँखा अप्रेशन गर्नु पर्ने समस्या देखिएको छ । 

समस्या देखिएका उनिहरुको आगामी चैत १५ गते जिरी सामुदायिक आँखा सेवा केन्द्रमा शल्यक्रिया गरिने जुगु स्वास्थ्य चौकीका इन्चार्ज बुद्धिमान तामाङले जानकारी दिए।

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment