ह्वात्तै घट्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं। नेपालमा पेट्रोलियम पदार्थको मुल्य घटेको छ। 

बुधबार निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको हो ।

नयाँ मुल्य सुची बिहिबार बिहान १ बजे देखि लागु हुने निगमले जनाएको छ।

यस्तो छ निगमको नयाँ मुल्य सुची :


Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता