आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचार६८ वर्षीया आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

६८ वर्षीया आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

by herdaherdaimedia
0 comments 5 views

भोजपुर। आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा भोजपुर अरूण गाउँपालिका – ४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।मिलनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment