आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारसिन्धुपाल्चोकमा पहिरोले घर पुरिँदा श्रीमान्-श्रीमतीको मृत्यु

सिन्धुपाल्चोकमा पहिरोले घर पुरिँदा श्रीमान्-श्रीमतीको मृत्यु

by herdaherdaimedia
0 comments 8 views

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकमा पहिरोले घर पुरिँदा श्रीमान्-श्रीमतीको मृत्यु छ ।मृत्यु हुनेमा जिल्लाको लिसङ्खु पाखर – ३ का काजीबहादुर लामा र उनकी श्रीमती रहेका छन्।

पुर्व वडा अध्यक्ष समेत रहेका लामाको श्रीमान श्रीमतीलाई राति करिब १ बजेतिर घरमा सुतिरहेको अवस्थामा पहिरोले पुर्दा मृत्यु भएको हो।

त्यस्तै शुक्रबार देखि परेको अबिरल बर्षाका कारण देशभरको जनजीवन अस्तब्यस्त बन्दै गएको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment