काठमाडौं। नेपाल र भारतबीच चलिरहेको साफ महिला च्याम्पियनसिपको सेमिफाइनल अवरुद्ध भएको छ । खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएको थियो । लगत्तै नेपालले गरेको गोललाई मान्यता नदिइएपछि खेल अवरुद्ध भएको हो । Post Views: 268