आजको मिति:

२०८२ भाद्र १९ बिहीबार
Thursday, September 4, 2025
२०८२ भाद्र १९ बिहीबार
Home समाचारगौरीशंकर बहुमुखी क्याम्पसमा सडक सुरक्षा कार्यक्रम सम्पन्न  

गौरीशंकर बहुमुखी क्याम्पसमा सडक सुरक्षा कार्यक्रम सम्पन्न  

by herdaherdaimedia
0 comments 8 views

दोलखा।

दोलखाको गौरीशंकर बहुमुखी क्याम्पसमा सडक सुरक्षा कार्यक्रम सम्पन्न भएको छ। मङ्गलबार बिहान सदरमुकाम चरिकोटम रहेको सो क्याम्पसमा कार्यक्रम सम्पन्न भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको आयोजना तथा क्याम्पसको प्रविधिक सहयोगमा कार्यक्रम सम्पन्न गरेको ट्राफिक कार्यालय दोलखाले जनाएको छ। कार्यक्रममा क्याम्पसका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो। विद्यार्थीहरुलाई ट्राफिक नियमको आधारभुत जानकारी, ट्राफिक नियमको पुर्ण पालना,बाटोमा हिड्डा ध्यान दिनु पर्ने कुराहरु लगायत सवारी दुर्घटना हुनुका कारण र यसबाट बच्ने उपायहरुको बारेमा प्रशिक्षण दिएको कार्यलयका प्रमुख ठाकुर प्रसाद भट्टराईले बताए।

 विद्यार्थीलाई प्रमुख भट्टराई र चरिघ्याङ टोल विकस समितिका अध्यक्ष दावा लामाले प्रशिक्षण दिएका थिए।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment