काठमाडौं।
गृह मन्त्रालयले १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। सरुवामा काठमाडौंसहित सात जिल्लाका सिडिओ पनि परेका छन्।
काठमाडौंको सिडिओमा गृह मन्त्रालयका ऋषिराम तिवारीलाई खटाइएको छ। धर्मेन्द्र मिश्रलाई कैलाली, गोगनबहादुर हमालको कैलाली, तुलसी बहादुर श्रेष्ठ सर्लाही, इन्द्रदेव यादब मोरङ, गोपाल कुमार अधिकारी झापा गरिएको छ।
त्यस्तै शावित्रा पुनलाई सल्यानमा सिडिओ बनाइएको छ।