7
दोलखा।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली दोलखाको जिरी आउने भएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड ३० औं जनयुद्ध दिवस तथा जिरी नगरकमिटीको तेस्रो सम्मेलनमा प्रमुख अतिथिको रुपमा जिरी आउन लागेका हुन्।
यो सँगै अध्यक्ष प्रचण्ड पाँचौं पटक जिरी आउन लागेका हुन्। नगर सम्मेलन जिरी बसपार्क हुने जिरी नगर कमिटीले जनाएको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!