काठमाडौं। सशस्त्र प्रहरी बलले ठूलो संख्यामा नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरी बल मानवस्रोत विभागले शुक्रबार सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान, भान्से, कुचिकार, सूचीकार, केशकर्तक र चर्मकर्मी पदका …
herdaherdaimedia
काठमाडौं। टप एण्ड टी-२० सिरिजमा आज नेपालले पाकिस्तानसँग भिड्दैछ । सिरिज अन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैटौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल नेपाली समयअनुसार शुक्रबार …
राजकुमार भुजेल,चरिकोट। दोलखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालको सरुवा भएको छ। बुधबार गृह मन्त्रालयले दोलखाका प्रमुख जिल्ला अधिकारीसहित २० जना सहसचिव र २४ जना उपसचिवको एकसाथ विभिन्न जिल्लाहरुमा सरुवा …
दोलखा, भदौं ४ –नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दोलखा जिल्ला समन्वय समितिले जिल्लाको समग्र विकास, पूर्वाधार विस्तार र जनजीवन सुधारका लागि २१ बुँदे मागपत्र सार्वजनिक गरेको छ। बिहिवार चरिकोटस्थित पार्टी …
काठमाडौं , भदौं ५ – बिहीवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै, सांसद गंगा कार्कीले भक्तपुर–धुलिखेल, धुलिखेल–खावा, र खाडिचौर–मुडे–चरिकोट सडक खण्डहरूको दयनीय अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। उहाँले ती सडकहरू लामो …
दोलखा, भदौ ५ — दोलखाको कालिन्चोक गाउँपालिका–२ स्थित सिंगटी हाइड्रोपावरको सोरुम खोला ड्याममा एक युवकको शव फेला परेको छ। बिगु गाउँपालिका–५ चिलंखाका २१ वर्षीय राजु तामाङ माछा मार्न भनी भदौ …
दोलखा, भदौ ४ — नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती दोलखाको सचिव पदमा भीम बहादुर श्रेष्ठ ‘अविरल’ सर्वसम्मत रूपमा चयन भएका छन्। बुधबार दोलखास्थित पार्टी कार्यालयमा सम्पन्न प्रथम जिल्ला भेलाले …
पूर्व राष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश असान्दर्भिक – नेकपा एमाले दोलखा
दोलखा, भदौ ४ –नेकपा एमाले दोलखा जिल्ला कमिटीको सातौं पूर्ण बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश गर्नु संविधानको मर्म, राष्ट्रपतिको गरिमा र लोकतान्त्रिक मूल्य विपरीत हुने निष्कर्ष निकालेको छ। बैठकमा …
दोलखा, भदौं ४ — आर्थिक साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले एपेक्स स्कुल, चारिकोटले मंगलबार ‘Money Magnet’ नामक विशेष शिक्षामूलक कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयकी Shadow Principal दिपा थामीको नेतृत्वमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीलाई …
काठमाडौं, ३ भदौं – नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले संसदमा प्रस्तुत एक विधेयकप्रति आपत्ति जनाउँदै केही प्रावधान अस्वाभाविक र नागरिकको मौलिक हकमा कुण्ठित हुने खालका रहेको बताएका छन्। मंगलबार राष्ट्रिय …