Banner

नेकपा एकीकृत समाजवादीको चौथो स्थापना दिवस चरिकोटमा मनाइयो

दोलखा ,भदौं ९ — नेकपा (एकीकृत समाजवादी) को चौथो स्थापना दिवस चरिकोटस्थित पार्टी कार्यालयमा मनाइएको छ। पार्टीका पोलिटब्युरो सदस्य तथा दोलखा इन्चार्ज शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य गोपाल…

Read more

प्रचण्ड र विप्लवबीच हरिसिद्धिमा भेटवार्ता

भाद्र ९, काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (विप्लव समूह) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ बीच आज ललितपुरको हरिसिद्धिमा भेटवार्ता सम्पन्न…

Read more

दोलखामा शैलुङ गाउँपालिका उत्कृष्ट

दोलखा ,भदौं ९ — हालै सम्पन्न गुणस्तर मूल्याङ्कन अनुसार दोलखाको शैलुङ गाउँपालिका सबै स्थानीय तहमध्ये उत्कृष्ट ठहरिएको छ। माओवादी केन्द्रका रिमलबाबु श्रेष्ठको नेतृत्वमा रहेको शैलुङले ८०.२५ अंक प्राप्त गर्दै शीर्ष…

Read more

भिमेश्वर नगरपालिका – ७ मा आँखा शिविर सम्पन्न, १६५ जना लाभान्वित 

राजकुमार भुजेल, चरिकोट। भिमेश्वर नगरपालिका वडा नम्बर ७ मा आँखा शिविर सम्पन्न भएको छ। आइतबार (आज) तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ, लायन्स क्लव अफ ,दोलखा लायन्स आँखा केन्द्र दोलखा ,भीमेश्वर नगरपालिका,वडा…

Read more

बिरौटा समाज मेलुङद्वारा काठमाडौंमा रक्तदान तथा तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौं, भदौ ८ – बिरौटा समाज मेलुङले आइतबार काठमाडौंमा रक्तदान तथा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। समाजसेवा र सांस्कृतिक जागरणको उद्देश्यले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा बिशाल खड्काको उपस्थिति रहेको थियो।…

Read more

सुटकेसभित्र मृत फेला परेकी महिलाको पहिचान खुल्यो

रौतहट, भदौं ८  — रौतहटको गौर–सिरसिया सडकखण्डस्थित मुडवलवा गेट नजिक शनिबार राति सुटकेसभित्र मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक ३० वर्षीया रुबी देवी साह हुन्, जो माधव नारायण…

Read more

सवारी दुर्घटना न्यूनीकरणका लागि गरुड दल गणमा ट्राफिक सचेतना कार्यक्रम

दोलखा, चरिकोट ( भदौं ) — सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सेनाको गरुड दल गण, चरिकोट ब्यारेकमा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा…

Read more

माओवादी समर्थित फुर् गेल्जे शेर्पा नेपाल पर्वतारोहण संघको अध्यक्षमा विजयी

काठमाडौं, भदौ ८ — नेपाल पर्वतारोहण संघ (NMA) को अध्यक्ष पदमा माओवादी समर्थित फुर् गेल्जे शेर्पा विजयी भएका छन्। उनले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई ५४ मतको अन्तरले पराजित गर्दै ३४२ मत…

Read more

रौतहटमा सुटकेसभित्र महिलाको शव फेला

रौतहट ,भदौं ८ – रौतहटको गौर नगरपालिका–९ मा एक महिलाको शव सुटकेसभित्र फेला परेको छ। शनिबार राति सडक किनारमा भेटिएको बेवारिसे सुटकेस

Read more

एकीकृत अखिल नेपाल शिक्षक संगठन महिला विभाग दोलखाको हरितालिका तीज विशेष दरखाने कार्यक्रम सम्पन्न

दोलखा, चरिकोट ( भदौं ) — एकीकृत अखिल नेपाल शिक्षक संगठन, जिल्ला समन्वय समिति महिला विभाग दोलखाले शनिबार सदरमुकाम चरिकोटस्थित होटल एम्ब्रोसियाको हलमा भव्य रूपमा हरितालिका तीज विशेष दरखाने कार्यक्रम…

Read more