दोलखा ,भदौं ९ — नेकपा (एकीकृत समाजवादी) को चौथो स्थापना दिवस चरिकोटस्थित पार्टी कार्यालयमा मनाइएको छ। पार्टीका पोलिटब्युरो सदस्य तथा दोलखा इन्चार्ज शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य गोपाल …
राजनीति
भाद्र ९, काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (विप्लव समूह) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ बीच आज ललितपुरको हरिसिद्धिमा भेटवार्ता सम्पन्न …
काठमाडौं, भदौ ८ — नेपाल पर्वतारोहण संघ (NMA) को अध्यक्ष पदमा माओवादी समर्थित फुर् गेल्जे शेर्पा विजयी भएका छन्। उनले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई ५४ मतको अन्तरले पराजित गर्दै ३४२ मत …
काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभा सदस्य घनश्याम रिजालले भारत र चीनले नेपालको सहमति र उपस्थितिविनै लिपुलेक नाका प्रयोग गर्ने निर्णय आपत्तिजनक भएको बताएका छन्। उनले यो विषयलाई तत्काल कूटनीतिक तहमा उठाउनुपर्ने आवश्यकता औंल्याउँदै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका …
दोलखा, भदौं ४ –नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दोलखा जिल्ला समन्वय समितिले जिल्लाको समग्र विकास, पूर्वाधार विस्तार र जनजीवन सुधारका लागि २१ बुँदे मागपत्र सार्वजनिक गरेको छ। बिहिवार चरिकोटस्थित पार्टी …
दोलखा, भदौ ४ — नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती दोलखाको सचिव पदमा भीम बहादुर श्रेष्ठ ‘अविरल’ सर्वसम्मत रूपमा चयन भएका छन्। बुधबार दोलखास्थित पार्टी कार्यालयमा सम्पन्न प्रथम जिल्ला भेलाले …
पूर्व राष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश असान्दर्भिक – नेकपा एमाले दोलखा
दोलखा, भदौ ४ –नेकपा एमाले दोलखा जिल्ला कमिटीको सातौं पूर्ण बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश गर्नु संविधानको मर्म, राष्ट्रपतिको गरिमा र लोकतान्त्रिक मूल्य विपरीत हुने निष्कर्ष निकालेको छ। बैठकमा …
काठमाडौं, ३ भदौं – नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले संसदमा प्रस्तुत एक विधेयकप्रति आपत्ति जनाउँदै केही प्रावधान अस्वाभाविक र नागरिकको मौलिक हकमा कुण्ठित हुने खालका रहेको बताएका छन्। मंगलबार राष्ट्रिय …
काठमाडौं , भदौ १ — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेश सचिव विक्रम मिस्रीले आइतबार शिष्टाचार भेट गरेका छन्। काठमाडौँस्थित खुमलटारमा सम्पन्न भेटवार्तामा नेपाल–भारत सम्बन्ध र …
काठमाडौं, भदौ १ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अन्तर्गत दोलखा–काठमाडौं सम्पर्क समन्वय समिति अन्तर्गत दलित मुक्ति मोर्चाको दोस्रो भेला काठमाडौंमा सम्पन्न भएको छ। साउन ३१ गते शनिबार नेपाल दलित …