राजकुमार भुजेल , दोलखा। नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग वाइसिएल नेपाल दोलखामा नयाँ नेतृत्व चयन भएको छ। सदरमुकाम चरिकोटमा बिहिबार भएको छैठौँ जिल्ला भेलाबाट विनोद लामाको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला कमिटी चयन भएको हो ।
त्यस्तै सचिवमा दिपेन्द्र बुढाथोकी लगाएत अन्यपदाधिकारीहरु चयन भएका छन् ।