काठमाडौं।कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ । योग्य उमेदवारले २१ दिनभित्र आवेदन दिनुपर्नेछ । अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ । Post Views: 194
दोलखामा एक महिनामा ७ वटा सवारीसाधन दुर्घटना हुँदा २९ जना घाईते,एक जनाको ज्यान गयोकार्तिक १, २०८१, बिहिबार
दोलखा ट्राफिक प्रहरी एक्सनमा उत्रियो, एकैदिन २२ वटा सार्वजनिक यातायात परे कारबाहीमाकार्तिक १, २०८१, बिहिबार