नुवाकोट।नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा परि पाइलट सहित ५ जनाको मृत्यु भएको छ । काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको हो । घटनाको थप विवरण आउन बाँकी रहेको छ। Post Views: 306
मोटरसाइकल दुर्घटनामा परी घाईते भएका वाइसिएल दोलखाका अध्यक्ष सहित दुवैलाई काठमाडौँ रिफर गरियोचैत्र ८, २०८१, शनिबार