धादिङ ।
शुक्रबार धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ५ बजेर १६ मिनेटमा धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युटको भुकम्प धक्का गएको हो ।
यसअघि बुधबार मात्र बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प ४. ३ रेक्टरस्केलको भूकम्प गएको थियो।