काठमाडौं।
सरकारको ३ दिन राष्ट्रिय शोक मनाउने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्का कारण देशमा ठुलो विपत्ति आएको र त्यसमा ठुलो जनधनको क्षेती भएका कारण ३ दिन शोक मनाउने निर्णय गरेको हो।
त्यस्तै बाढीपहिरोमा परेर बेपत्ता भएकालाई मृत्तकै नाममा उनको परिवारलाई २ लाख दिने निर्णय मन्त्रीपरिषद्ले गरेको छ।