राजकुमार भुजेल,दोलखा।
दोलखामा गएराति ४.५ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार राति ११ बजेर ३० मिनेट जादाँ जिल्लाको लामिडाँडा केन्द्रविन्दु बनाएर सो भुकम्प गएको हो ।
उक्त भुकम्पले दोलखा लगाएतका विभिन्न जिल्लाहरूमा समेत धक्क महसुस भएको थियो।
यता हेर्दै डटकमले भने हिजो बेलुका नै “दोलखामा भुकम्पको धक्का महशुस” भन्ने शिर्षकमा समचार प्रकाशित समेत गरिसकेको थियो ।