राजकुमार भुजेल,दोलखा।
दोलखामा भूकम्पको धक्का महशुस भएको छ।
आज बेलुका करिब ७ बजेर ५६ मिनेट जादाँ जिल्लाको सदरमुकाम लगाएतका स्थानमा धक्का महशुस भएको हो ।
तर उक्त भुकम्पले कुन ठाउँ केन्द्रविन्दु बनायो भन्ने कुराको एकिन विवरण र क्षतिको विवरण आउन बाँकी रहेको छ।