काठमाडौं।
भुटानका राजा जिग्मे वाङचुक शुक्रबार बिहान नेपाल आउने भएका छन् ।
ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट उनी भुटानी राजा वाङचुक १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै काठमाडौं शुक्रबार बिहान काठमाडौं आउने भएका हुन् ।काठमाडौं आएपछि उनी बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न जाने छन्
भुटानका राजा नेपाल आउने भएसँगै गृह मन्त्रालयले उनका लागि उच्च सुरक्षा व्यवस्था कायम गरेको छ।