मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ विक्री खुला
काठमाडौं । आजदेखि मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बाँडफाँटपश्चात् अब सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको हो…